पृथ्वी राजमार्गका पेट्रोल पम्पहरूमा इन्धनकाे अभाव छैनः निगम

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको नेपाल आयल निगमले जनाएको छ।

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएका कारण पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् ।

Nigam Oil

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको