काठमाडौँ । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सीमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
शनिबार भएकाे दुर्घटनामा थप ६ जना घाइते भएका छन्।
ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो।

October 4, 2025, Jyotishsanchar press

