देशभरका नौ राजमार्गमा यातायात आवागमन अवरुद्ध

काठमाडौं । देशभरका विभिन्न राजमार्गका नौ स्थानमा यातायात आवागमन अझै पूर्णरूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन विभागले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार ९ स्थानका राजमार्ग अवरुद्ध भएका हुन् ।

अविरल वर्षा र पहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू प्रभावित भएको प्रहरीले जनाएको छ ।

Arniko Rajmarga

October 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको