राष्ट्रपतिकाे स्वास्थ्यमा समस्या, उपचार हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्यमा एकाएक समस्या आएकाे छ।

स्वास्थ्यमा समस्या आएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् । अस्पतालले दिएकाे पछिल्लाे जानकारी अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका हुन्।

Ram Chandra

October 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको