आदिवासी जनजाती आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । आदिवासी जनजाती आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा प्रतिवेदन पेश गरिएको हाे।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

Jana Jati Aayog

October 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको