तिहार मनाउन ६ लाखले काठमाडौं छोड्ने अनुमान

काठमाडौँ । शनिबारदेखि शुरु भएको यस वर्षकाे तिहार मनाउनका लागि करिब छ लाख नागरिकले काठमाडौं उपत्यका छाेड्ने अनुमान गरिएको छ।

यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले अनुमान गरेको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहजरूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए ।

Dashain Ma Ghar Jane

October 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको