काठमाडौँ। पूर्वी नेपालमा आज भूकम्प गएको छ। संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हाे।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमा क्षेत्रमा रहेको छ।

October 28, 2025, Jyotishsanchar press

