अन्नपूर्ण वेस क्याम्पबाट १ सय ६२ जनाकाे उद्धार

म्याग्दी । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेस नारच्याङ, म्याग्दीले अन्नपूर्ण वेस क्याम्पबाट १ सय ६२ जना पर्यटकको उद्वार गरेको छ।

कार्तिक ११, १२ र १३ गते बिहानसम्म १ सय ६२ जनाकाे उद्धार गरिएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज वेस क्याम्पतर्फ गएको थियो ।

साे सुरक्षा फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो ।

तस्बीरः सशस्त्र प्रहरी बल

Aannapurna Besh Camp 1

October 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको