विश्व टेलिभिजन दिवस आज मनाइँदै

काठमाडौँ। हरेक वर्ष २१ नोभेम्बरका दिन मनाइने विश्व टेलिभिजन दिवस आज विश्वभर विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरि मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष आजकै दिन यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको थियाे ।

टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्‍याउने प्रमुख माध्यम मानिन्छ।

Img 0899

November 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको