काठमाडौँ । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण–२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टर स्केल’ को भूकम्प गएकाे हाे।
यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

November 23, 2025, Jyotishsanchar press

