काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।
आइतबार दिउँसाे १२ बजे ५४ मिनेटमा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

December 14, 2025, Jyotishsanchar press

