जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरका अजय तामाङ पक्राउ

उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 1, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको