ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

शनिबार बिहान ६ बजेर १३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पकाे धक्का आसपासका जिल्लामा पनि महसुस गरिएकाे थियाे ।

Earthquake Bkw8kvce3w

January 3, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको