प्रधानमन्त्री बालेन शाहद्वारा आज दिउँसो मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको