आज सुनको मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनकाे मूल्य घटेको छ । आज प्रतितोला ४०० ले मूल्य घटेको हो । आइतबार २०० ले मूल्य बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार ७०० कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । आज ७५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ९०० रुपैंयाँ कायम भएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको