नेपालमा पश्चिमी स्थानीय वायुको आंशिक प्रभाव रहदा यथावत

वैशाख, काठमाडौं।आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ

हाल नेपालमा पश्चिमी स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी हिमाली भूभागमा साधारणतया बादल लागेको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कोशी प्रदेशका पहाडी हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको । आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ

त्यसैगरी आज राति कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको