काठमाडौं ।पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नववर्षको अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा सुख शान्ति समृद्धि र उत्तरउत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री पदबाट बाहिरिरहँदा पनि उहाँको सामाजिक सञ्जाल फेसबुकमा भने अझै पनि पीएम सुशीला कार्की नै उल्लेख भएपछि चौतर्फी आलोचना भइरहेको हो। प्रधानमन्त्री पदबाट बाहिरिँदा पनि उहाँको सचिवालयले फेसबुक अध्यावधिक नगर्दा कार्कीले आलोचना खेप्नु परेको हो
निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गर्नुभएको छ ।


