आबु खैरेनी मुग्लिन सडक सुचारु

तनहुँ : आबु खैरेनी गाउँपालिका ४ पावर हाउस नजिक सुखा पहिरो खस्दा हाबु खैरिनी मुलुक मुग्लिन सडक खण्ड केही बेर अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार सडक माथिबाट खसेको उक्त पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो पहिलो खसेको ठाउँमा एकतर्फी यातायात सञ्चालनमा आएता पनि अन्यत्र भने दुवैतर्फ सवारी आवागमन सुचारी भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको