सामसङले सुरु गर्‍यो One UI 8.5 अपडेट वितरण

काठमाडौँ । Samsung ले One UI 8.5 अपडेट विस्तार गर्न थालेको छ । कम्पनीले बुधवारदेखि पुराना ग्यालेक्सी डिभाइसका लागि पनि स्टेबल भर्सन उपलब्ध गराउन सुरु गरेको हो ।

कम्पनीका अनुसार अपडेट अहिले पहिलो चरणमा दक्षिण कोरियामा उपलब्ध छ । आगामी दिनमा उत्तर अमेरिका, युरोप तथा एसियाका अन्य बजारमा पनि क्रमशः विस्तार गरिनेछ ।

वन यूआई ८.५ मा नयाँ एआई फिचर समावेश गरिएको छ, जसले प्रयोगकर्ताको स्मार्टफोन अनुभवलाई अझ प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको