दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँ । तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ११ः५५ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको