राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम उनले आजदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको