प्रतिपक्षको नाराबाजीबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित

काठमाडाैं । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ।

प्रतिपक्षी दलहरूको नाराबाजी जारी रहेका बेला विधेयक संसद्बाट पारित गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। त्यसपछि प्रक्रिया अघि बढाउँदै विधेयक पारित गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको