काठमाडाैं । ३२औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् ।
आज काठमाडौँ पुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार र आफन्तहरूले स्वागत गरेका छन् ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer