नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य वृद्धि

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको