दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई पुरुष मृत फेला

काठमाडौँ । दाङको तुलसीपुर–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको