काठमाडौँ । राहदानी छपाइको ठेक्का प्रकरणमा जोडिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer