चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। रोनाल्डोलाई विषहजारी पोस्टनजिकै मृत अवस्थामा भेटिएको हो।

हात्तीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको