एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ९ रनले पराजित गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो।

सम्बन्धित खवर