आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । करिब दुई हप्तापछि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सामान्यतया हप्तामा एकदेखि दुई पटकसम्म बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको