जनकपुर बोल्ट्सले जित्यो टस, विराटनगर किङ्गसविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको