जाजरकोट केन्द्र भएर ४.३ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।

Earth Quake 9f36t6heas 1

May 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको