एकैदिन तीन ठाउँमा भूकम्प

काठमाडौँ । बुधबार एकैदिन नेपालका विभिन्न तीन ठाउँमा भूकम्प गएको छ ।

बुधबार साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५० मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै बिहान ११ बजेर ५६ मिनेटमा कास्कीकै फुङलिङवाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Earth Quake 9f36t6heas

May 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको