आज गणतन्त्र दिवसमा सार्वजनिक विदा

काठमाडौँ । आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाइँदैछ। आज देशभर सार्वजनिक विदा पनि रहेको छ ।

सार्वजनिक विदा भएसँगै यस दिन शेयर बजार बन्द हुने भएको छ । यसका साथै, बैंक वित्तीय संस्था पनि बन्द हुनेछ । बैंकहरुको होलिडे काउन्टर भने खुल्नेछ ।

आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण पनि हुनेछ । हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ।

Sarvjanik Bida

May 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको