पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी छः सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम हुने उहाँको भनाइ छ ।

सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गर्दै उहाँले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताउनु भयो ।

1751102556 Ce6bl

June 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको