काँग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । आज सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, समसामयिक विषय र पार्टीका संगठनहरुको निर्वाचनसम्बन्धी निर्णय लिइने बताइएको छ ।

Congress Padadhikari

June 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको