सुनको मूल्य ३०० ले घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुन एक तोलाको १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य २ हजार १६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज १० रुपैंयाँले बढेकाे हो ।

Gold

June 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको