काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका सांगठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरुमा छलफल जारी छ।
बैठकमा सरकार र सरकारले ल्याएको बजेट समीक्षा जारी छ ।

July 3, 2025, Jyotishsanchar press

