सवारीचालक अनुमतिपत्र सेवा बन्द

काठमाडाैँ । यातायात व्यवस्था विभागले आज (शुक्रबार) देखि सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको जनाएको छ ।

विभागले समस्या समाधानको कार्य भइरहेको भन्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली बन्द गरिएको जनाएकाे हाे ।

Licence

July 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको