आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडाैँ । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूलरुपमै पारित भएको छ ।

Rastriya Sabha Baithak 1

July 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको