महिला समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समितिको बैठक शनिबार बस्दैछ ।

बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

July 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको