भोटेकोसी बाढी: नेपाली भूमिबाट २० जना र चीनबाट ११ जना बेपत्ता

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोसी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये २ जनाको मात्रै सनाखत भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए।

विपदमा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतकसरह राहत दिने पनि गृहमन्त्री लेखकले जानकारी दिए।

1751958794 4cyma

July 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको