काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत परीक्षा सम्पन्न भएको २९ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

