राष्ट्रिय कार्यकर्ता भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएलगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टीले आगामी मंसिर ५ गते चौथो केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो।

एमालेको प्रचार विभाग प्रमुखका अनुसार बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको