काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट नगद १ लाख ९३ हजार ८३५ रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer