लागुऔषधविरुद्ध प्रहरी कारबाही तीव्र, विभिन्न जिल्लाबाट १७ जना पक्राउ

काठमाडौँ । प्रहरीले नियमित गस्ती तथा चेकजाँचका क्रममा देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार धनुषा, मोरङ, उदयपुर, कञ्चनपुर, कैलाली, नवलपरासी पश्चिम र पर्साका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूबाट खैरो हेरोइन र गाँजाका साथै चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने नाइट्राजेपाम र स्पास्मोसमेत बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको