ग्रह गोचर हेर्योभने २०८३/७/२७मा गुरू सिंह रासिमा १°_२३-´_३´´मा छन् र साथमा मंगल 0°_११´_४९मा छन् ,केतु१°_१०_२७´´मा अग्नी कारक रासिमा अग्नि द्योतक ग्रह केतु मंगल आकाश तत्वीय गुरूका साथमा एबं वायु त्वीय ग्रह शनिसँग षडाष्डक बनेर गोचर गरेकोे देखिन्छ ।शनि जलीय रासिमा पुस्करांशमा भयानक बलवान् हुनु।मंगललाई पनि भृगु ऋषिले नाडी ज्योतिषमा धार्मिक ग्रह मानेकाछन् भने वैदिक ज्योतिष क्रुर ग्रह मान्छ।शनि आध्यात्मिक ग्रहसँग षडाष्टक बन्नु राम्रो होइन भौतिक संसार र भौतिक तथा नास्तिक मानिसहरूका लागि विश्वमा प्रकृतिले भौतिक विज्ञानको पराकाष्ठालाई विनाश गर्ने यो अवस्थालाई नवांशमा पनि गुरु मंगल र केतु अग्नि कारक एउटै रासिमा युतिमा रहनु एबं षडासष्टक बनेर शनि बृश्चिक जलीय रासिमा रहनु यो संयोगले वैश्विक विनाश देखाँउछ भने शनिशुक्र सरलरेखामा जलीय रासि तथा शुक्र भुतत्वरासिमा रहनुले जमिन तात्ने ,टाइटोनिक प्लेट छुट्टिने एबं जमिन भासिने,कतै ज्वालामुखी बिस्फोट ,कतै भुकंप ,कतै सुनामी ,चक्रवात कतै भारि हिमपात र हिमालमा तुरुन्तै हिँऊ पग्लिएर समुद्री सतहमा ,नदि तथा खोलामा पानी बढ्ने बाढी प्रकोप भूस्खलन कतै अत्याधिक जाडो कतै असमयको गर्मी र शीतलहर पनि देखापर्न सक्छ अब यो समय जति अघि बढ्छ मानवकालागि संहारक र भस्माशुर नवन्ला? भन्न सकिन्न।बजारमा अनेकौं बस्तुको माग हुने आपूर्ति नहुने आर्थिक संकट पनि विश्वमा धेरै ठाउँमा देखा पर्नेछ ।अर्थ वयवस्था वैश्विक स्तरमा खस्कने छ किनकि केही धनाढ्यले विश्व कब्जा गर्न खोज्दा यो समस्या देखा पर्दै जानेछ।संसार मन्दीको चपेटामा पर्नेछ ।चैतदेखि अन्नको संकट हाम्रो देशलगायत विश्वभर हुनेछ ।
अब विनाश!विनाश!विनाश!गुरु अतिचारमा कहिले मार्गि,कहिले बक्रि र कहिले तीन रासि एक वर्षकै अवधिमा परिभ्रममण अप्रत्यासित र अप्रक्रियागत भ्रमण होइन र?
बढो सोचनीय ,आगामी समय।
हुनेकुरा मानिसले जति प्रयास गरे पनि भएरै छाड्ने ग्रहको परिस्थिति देखापर्दै मान्छे २०३३सम्म टिक्ने टिक्दै नटिक्नेे सकिँदै जाने विश्व अर्को डाइमेन्सनतर्फ उन्मुख देखिन्छ ।
बाँचे हेरौंला मरे सकिगो डुमै राजा।
नास्तिक पराकाष्ठामा कोही छैन ।भए ऊ पराकाष्ठामा पुगेको आस्तिक सरह हो ।त्यस्तो मानिस पनि विरलै होलान् ।नास्तिक यदि प्लेन चढेको छभने कुनै कारणबस प्लेन दुर्घटनाको नजिकै पुगिरहेको सुचना प्राप्त हुँदा पनि हाँसेर बस्न सक्छ भने उ नास्तिक हो । त्यस्तो नास्तिक सायद नहोला र आस्तिक यदि पराकाष्ठामा पुगेको चढेको छ प्लेन भने दुर्घटना नै हुँदैन उसले सबैलाई बचाँउछ।
अब हामी जो आस्तिक ठान्छौँ आँफुलाई यद्यपि लोभ ,श्वार्थ हामीमा छ होइन ?अब हामी इश्वर अरुलाई देखाउनमात्र माने झैँ गर्छौं न वैश्णव न शाक्त्त न,जैन ,न बुद्धिष्ठ,न, क्रिस्चियनहरु, न हिन्दू सबै राजनीतिका आभुषण हुन्।बरु मुस्लिमहरू आत्मघाती आक्रमण जो गर्छन् खास इश्वर होइन कुनै एक अल्ला खुदाको मर्जी भनेर मर्न तयार हुन्छन् यद्यपि हिँस्रक भएको कारण ती पनि आस्तिक होइनन् ।
ऐलेको यो भौतिकवाद हावी भएको दुनियाँमा न पुर्ण नास्तिकछन् न आस्तिक।आश्रम चलाउनु धर्मका नामको व्यापार हो ,संप्रदाय विशेष धर्म होइन । आफ्नो रीतिरिवाज मान्नु संस्कृति बचाउनु पनि एक प्रकारको धर्म चैँ हो तर कुरीति पनि ब्राह्मणहरूले मिसावट गरेर मानिसको अवचेतन मस्तिष्कमा सफ्टवेयर बनाएर हालेकाछन्।जस्तो बि.सं.१९७०मा चन्द्र समसेरले सतीप्रथा हटाउनासाथ बाहुन पुरेतहरूले “सती नगए यमराजले …..गर्छ “भन्ने च्याप्टर नै बनारस गएर नयाँ छापेर अर्को गरुड पुराण बनाए।जातपात झार्ने उठाउने चलनत! धनी मानीहरूको गाउँमा जात उठाउन जिल्लाका चार पण्डित राखेर सबै बाहुनलाई जात झरेको भनेको मानिसले पस्केको भात खाने र उठाइदिने चलन थियो ,जो मैले नै देखेको हो ।गरीबको मात्र जात झारिन्थ्यो किनकि उसका कुरा सुनिन्न थियोे समाजमा त्यसैले कम्युनिस्टहरू राष्ट्रमा बढेका थिए अनि पंचलाई मन नपरेको मानिस अराष्ट्रिय तत्व भनेर घोषित गरेकाकारण पंचायतको धोती खुस्कियो। धर्ममा निश्वार्थता प्रेम,दया,करुणा ,संवेदना , परोपकार हुन्छ।भगवान श्री कृष्णले गीतामा भनेजस्तो :-
श्रीमद्भगवद्गीताको दोस्रो अध्याय, श्लोक ४७
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्म।।
यसरी कुनै आशा नराखी कर्म यो ऐलेको संसारमा मानिस गर्न सक्तैन ।नपढेको किसान पनि मकै रोप्छ फलकै आशाले ।हामीले पढेको काम नलाग्ने देश ठग्ने शिक्षाको त झन् कुरै छाडौं ।
अब माथिका ग्रहहरूलाई डिग्री मिनट,सेकेन्ड ,मिलि सेकेन्ड वा हाम्रो गणीत घडी नहुँदा गरिने काष्ठाकाष्ठामा केलाए नाडी तथा षोडसवर्गमा प्वाइन्ट टु प्वाइन्ट केलाउन सके अगाडिको समय निम्न श्लोक मुताविक आएको हो कि भन्ने लाग्छ ।
“श्रीमद्भगवद्गीताको चौथो अध्याय, श्लोक ७ र ८
श्लोक ७
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
श्लोक ८
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥
मैले बुझेजति छोटकरी मैले लेखेँ।अरुले जानेको थप्न सक्नुहुन्छ ।
चर हेर्योभने २०८३/७/२७मा गुरू सिंह रासिमा १°_२३-´_३´´मा छन् र साथमा मंगल 0°_११´_४९मा छन् ,केतु१°_१०_२७´´मा अग्नी कारक रासिमा अग्नि द्योतक ग्रह केतु मंगल आकाश तत्वीय गुरूका साथमा एबं वायु त्वीय ग्रह शनिसँग षडाष्डक बनेर गोचर गरेकोे देखिन्छ ।शनि जलीय रासिमा पुस्करांशमा भयानक बलवान् हुनु।मंगललाई पनि भृगु ऋषिले नाडी ज्योतिषमा धार्मिक ग्रह मानेकाछन् भने वैदिक ज्योतिष क्रुर ग्रह मान्छ।शनि आध्यात्मिक ग्रहसँग षडाष्टक बन्नु राम्रो होइन भौतिक संसार र भौतिक तथा नास्तिक मानिसहरूका लागि विश्वमा प्रकृतिले भौतिक विज्ञानको पराकाष्ठालाई विनाश गर्ने यो अवस्थालाई नवांशमा पनि गुरु मंगल र केतु अग्नि कारक एउटै रासिमा युतिमा रहनु एबं षडासष्टक बनेर शनि बृश्चिक जलीय रासिमा रहनु यो संयोगले वैश्विक विनाश देखाँउछ भने शनिशुक्र सरलरेखामा जलीय रासि तथा शुक्र भुतत्वरासिमा रहनुले जमिन तात्ने ,टाइटोनिक प्लेट छुट्टिने एबं जमिन भासिने,कतै ज्वालामुखी बिस्फोट ,कतै भुकंप ,कतै सुनामी ,चक्रवात कतै भारि हिमपात र हिमालमा तुरुन्तै हिँऊ पग्लिएर समुद्री सतहमा ,नदि तथा खोलामा पानी बढ्ने बाढी प्रकोप भूस्खलन कतै अत्याधिक जाडो कतै असमयको गर्मी र शीतलहर पनि देखापर्न सक्छ अब यो समय जति अघि बढ्छ मानवकालागि संहारक र भस्माशुर नवन्ला? भन्न सकिन्न।बजारमा अनेकौं बस्तुको माग हुने आपूर्ति नहुने आर्थिक संकट पनि विश्वमा धेरै ठाउँमा देखा पर्नेछ ।अर्थ वयवस्था वैश्विक स्तरमा खस्कने छ किनकि केही धनाढ्यले विश्व कब्जा गर्न खोज्दा यो समस्या देखा पर्दै जानेछ।संसार मन्दीको चपेटामा पर्नेछ ।चैतदेखि अन्नको संकट हाम्रो देशलगायत विश्वभर हुनेछ ।
अब विनाश!विनाश!विनाश!गुरु अतिचारमा कहिले मार्गि,कहिले बक्रि र कहिले तीन रासि एक वर्षकै अवधिमा परिभ्रममण अप्रत्यासित र अप्रक्रियागत भ्रमण होइन र?
बढो सोचनीय ,आगामी समय।
हुनेकुरा मानिसले जति प्रयास गरे पनि भएरै छाड्ने ग्रहको परिस्थिति देखापर्दै मान्छे २०३३सम्म टिक्ने टिक्दै नटिक्नेे सकिँदै जाने विश्व अर्को डाइमेन्सनतर्फ उन्मुख देखिन्छ ।
बाँचे हेरौंला मरे सकिगो डुमै राजा।
नास्तिक पराकाष्ठामा कोही छैन ।भए ऊ पराकाष्ठामा पुगेको आस्तिक सरह हो ।त्यस्तो मानिस पनि विरलै होलान् ।नास्तिक यदि प्लेन चढेको छभने कुनै कारणबस प्लेन दुर्घटनाको नजिकै पुगिरहेको सुचना प्राप्त हुँदा पनि हाँसेर बस्न सक्छ भने उ नास्तिक हो । त्यस्तो नास्तिक सायद नहोला र आस्तिक यदि पराकाष्ठामा पुगेको चढेको छ प्लेन भने दुर्घटना नै हुँदैन उसले सबैलाई बचाँउछ।
अब हामी जो आस्तिक ठान्छौँ आँफुलाई यद्यपि लोभ ,श्वार्थ हामीमा छ होइन ?अब हामी इश्वर अरुलाई देखाउनमात्र माने झैँ गर्छौं न वैश्णव न शाक्त्त न,जैन ,न बुद्धिष्ठ,न, क्रिस्चियनहरु, न हिन्दू सबै राजनीतिका आभुषण हुन्।बरु मुस्लिमहरू आत्मघाती आक्रमण जो गर्छन् खास इश्वर होइन कुनै एक अल्ला खुदाको मर्जी भनेर मर्न तयार हुन्छन् यद्यपि हिँस्रक भएको कारण ती पनि आस्तिक होइनन् ।
ऐलेको यो भौतिकवाद हावी भएको दुनियाँमा न पुर्ण नास्तिकछन् न आस्तिक।आश्रम चलाउनु धर्मका नामको व्यापार हो ,संप्रदाय विशेष धर्म होइन । आफ्नो रीतिरिवाज मान्नु संस्कृति बचाउनु पनि एक प्रकारको धर्म चैँ हो तर कुरीति पनि ब्राह्मणहरूले मिसावट गरेर मानिसको अवचेतन मस्तिष्कमा सफ्टवेयर बनाएर हालेकाछन्।जस्तो बि.सं.१९७०मा चन्द्र समसेरले सतीप्रथा हटाउनासाथ बाहुन पुरेतहरूले “सती नगए यमराजले …..गर्छ “भन्ने च्याप्टर नै बनारस गएर नयाँ छापेर अर्को गरुड पुराण बनाए।जातपात झार्ने उठाउने चलनत! धनी मानीहरूको गाउँमा जात उठाउन जिल्लाका चार पण्डित राखेर सबै बाहुनलाई जात झरेको भनेको मानिसले पस्केको भात खाने र उठाइदिने चलन थियो ,जो मैले नै देखेको हो ।गरीबको मात्र जात झारिन्थ्यो किनकि उसका कुरा सुनिन्न थियोे समाजमा त्यसैले कम्युनिस्टहरू राष्ट्रमा बढेका थिए अनि पंचलाई मन नपरेको मानिस अराष्ट्रिय तत्व भनेर घोषित गरेकाकारण पंचायतको धोती खुस्कियो। धर्ममा निश्वार्थता प्रेम,दया,करुणा ,संवेदना , परोपकार हुन्छ।भगवान श्री कृष्णले गीतामा भनेजस्तो :-
श्रीमद्भगवद्गीताको दोस्रो अध्याय, श्लोक ४७
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्म।।
यसरी कुनै आशा नराखी कर्म यो ऐलेको संसारमा मानिस गर्न सक्तैन ।नपढेको किसान पनि मकै रोप्छ फलकै आशाले ।हामीले पढेको काम नलाग्ने देश ठग्ने शिक्षाको त झन् कुरै छाडौं ।
अब माथिका ग्रहहरूलाई डिग्री मिनट,सेकेन्ड ,मिलि सेकेन्ड वा हाम्रो गणीत घडी नहुँदा गरिने काष्ठाकाष्ठामा केलाए नाडी तथा षोडसवर्गमा प्वाइन्ट टु प्वाइन्ट केलाउन सके अगाडिको समय निम्न श्लोक मुताविक आएको हो कि भन्ने लाग्छ ।
“श्रीमद्भगवद्गीताको चौथो अध्याय, श्लोक ७ र ८
श्लोक ७
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
श्लोक ८
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥
मैले बुझेजति छोटकरी मैले लेखेँ।अरुले जानेको थप्न सक्नुहुन्छ

