सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएन

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको हो।

गत शुक्रबारकै मूल्यले आज पनि निरन्तरता पाएको महासङ्घले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको