काठमाडौँ । मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer