सुन र चाँदी दुवैको मूल्य घट्यो, सुन तोलाको २ लाख ७१ हजार ७००

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि १५५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको