कतार र इस्टोनियासँग प्रविधिमा सहकार्य गर्न नेपालको पहल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधि तथा डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गरेका छन्।

आईटीयू महासम्मेलनमा सहभागी हुन दोहा पुगेका मन्त्री तिमिल्सिनाले दुवै देशका मन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको